• Tel: (९७७) ५५९०८००, / ५५९०८०१ / ५५९०२५४
  • info@vsdta.gov.np
  • भैसेपाटी, ललितपुर
१३ वैशाख २०८१, बिहिवार

प्राविधिक र आर्थिक प्रस्ताव पेश गर्ने सम्बन्धी सूचना

११ मंसिर २०७९, आइतवार

श्रम¸ रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय
व्यावसायिक तथा सीप विकास तालिम प्रतिष्ठान
भैसेपाटी¸ ललितपुर

 

प्राविधिक र आर्थिक प्रस्ताव पेश गर्ने सम्बन्धी सूचना

प्रकाशित मिति २०७९।८।११

 

 

यस प्रतिष्ठानबाट मिति २०७९/४/१३  गते  गोरखापत्र राष्ट्रिय दैनिकमा प्रकाशित सूचना बमोजिम छोटो अवधिको तालिम कार्यक्रम संचालन गर्न परामर्श सेवा खरिदका लागि आशयपत्र माग गरिएकोमा पेश हुन आएका विभिन्न आशयपत्रहरु मुल्याङ्कनबाट छनौट भई यस प्रतिष्ठानबाट २०७९/७/२७ गते  प्रकाशित सूचना अनुसार संक्षिप्त सूचीमा छनौट भइ सूचीकृत भएका आशयपत्रदाताहरु मध्येवाट मिति २०७९/०९/१२ गते दिनको १२ वजे भित्र प्राविधिक तथा आर्थिक प्रस्ताव पेश गर्नका लागि यस प्रतिष्ठानको मिति २०७९/८/९ गतेको निर्णयानुसार सम्बन्धित सवैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । साथै प्राविधिक तथा आर्थिक प्रस्ताव सम्बन्धी विस्तृत विवरण सहितको सूचना यस प्रतिष्ठानको आधिकारिक वेभसाइट www.vsdta.gov.np बाट download गरी लिन सकिनेछ ।

S.No. Title File Type Download
1 Notice for Request for Proposal (RFP) DOC Download
2 Notice for Request for Proposal (RFP) PDF Download