• Tel: (९७७) ५५९०८००, / ५५९०८०१ / ५५९०२५४
  • info@vsdta.gov.np
  • भैसेपाटी, ललितपुर
१५ चैत २०८०, बिहिवार

आशयपत्र माग गरिएको सूचना

१५ मंसिर २०७९, बिहिवार

नेपाल सरकार

श्रम¸ रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय

ब्यावसायिक तथा सीप विकास तालिम प्रतिष्ठान

भैसेपाटी¸ ललितपुर

     आशयपत्र माग गरिएको सूचना

(सूचना प्रकाशित मिति २०७९।०८।१५)

यस प्रतिष्ठानबाट आ.ब. २०७९/०८० को स्वीकृत बार्षिक कार्यक्रम अनुसार १९५ र १६० घण्टा अवधिको क्रमशः इलेक्ट्रिकल र प्लम्बिङ्ग विषयहरूको सीप अभिवृद्धि तालिम(Advanced Vocational and Skill Development Training) संचालन गर्न परामर्श सेवा खरिदका लागि आशयपत्र पेश गर्न सार्वजनिक खरिद ऐन¸ २०६३ को दफा ३० एवम् नियमावली¸ २०६४ को नियम ७० को प्रयोजनका लागि ईच्छुक तालिम प्रदायक (फर्म¸ कम्पनी वा संस्था)हरुवाट मिति २०७९/९/०१ गते भित्र e-GP System मार्फत आशयपत्र पेश गर्न सम्बन्धित सवैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ । सोको विस्तृत विवरण यस प्रतिष्ठानको आधिकारिक वेभसाइट www.vsdta.gov.np बाट हेर्न तथा  download गर्न सकिनेछ ।

S.No. Title File Type Download
1 Download
2 Download